वि.सं:
नेपाल संवत: ११४५ दिल्लाथ्व अष्टमी - ८
"शैक्षिक कार्यक्रमको प्रभावकारी कार्यान्वयन, गुणस्तर सुधार र मानव स्रोतको उन्नयन"
१. प्रदेशको वाल विकास तथा प्रारम्भिक शिक्षाको अवस्थामा सुधार ल्याउनु २. विद्यालय तहको साधारण, प्राविधिक, संस्कृत एवंम् परम्परागत शिक्षाको स्तर वृद्धि गर्नु ३. परीक्षा तथा मूल्याङ्कन सम्बन्धी कार्यहरु गर्नु ४. कक्षा १० को परीक्षाको नतिजा सम्बन्धी अभिलेखहरु सुरक्षित राख्ने, नाम थर, जन्म मिति संशोधन गर्ने, प्रतिलिपि उपलब्ध गराउने ५. शिक्षकको छनौंट, व्यवस्थापन तथा वृ्त्ति विकासका कार्यहरु गर्ने ६. प्रदेश सरकारका शैक्षिक कार्यहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ७. विशेष शिक्षाको विकास तथा छात्रवृत्ति प्रदान सम्बन्धी कार्यहरु गर्ने ८. प्रदेशको शैक्षिक नीति तथा कार्यक्रम विकासमा मन्त्रालयलाई सुझाव दिने ९. प्रदेशमा रहेका शैक्षिक संस्था र सम्बन्धित शैक्षिक सरोकारवालाहरुसँग समन्वय र सहकार्य गर्ने ९. व्यावसायिक कर्मचारी र चुस्त सेवा प्रवाह, प्राणालीको विकास र परिचालन गर्ने