महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ गुलागा तृतीया - १८

पृष्ठभूमि

पृष्ठभूमि

नेपालको संविधान जारी भई नेपाल संघीय संरचनामा गइसकेपछि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको व्यवस्था भएको हो। प्रदेश सरकार मातहत विभिन्न मन्त्रालयहरुको स्थापना भएसंगै सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराको समेत स्थापना भएको हो। यस मन्त्रालयलाई शिक्षा, स्वास्थ्य, महिला, वालवालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सामाजिक सुरक्षा, भाषा संस्कृति, पुरातत्व, युवा खेलकुद, श्रम तथा रोजगारसँग सम्वन्धित विषयहरुको कार्य जिम्मेवारी तोकिएको छ। उक्त कार्य जिम्मेवारी अनुसार मन्त्रालयले संघीय मन्त्रालयहरुसंग समन्वय गरी कार्य गरिरहेको छ। सामाजिक विकास मन्त्रालयको स्थापना भए पश्चात नेपाल सरकारको मिति २०७५।०३।३२ को निर्णयानुसार मन्त्रालयका शैक्षिक नीति र कार्यक्रमहरुको प्रत्यक्ष रुपमा कार्यान्वयन गरी शैक्षिक गुणस्तर कायम गर्नका लागि मन्त्रालय मातहत शिक्षा विकास निर्देशनालयको स्थापना गरिएको थियो। निर्देशनालयको स्थापना पश्चात यसको साङ्गठनिक संरचनामा अधिकृतस्तर एघारौँ तह, निर्देशक मातहत योजना तथा कार्यक्रम शाखा, उच्च तथा प्राविधिक शिक्षा शाखा, शिक्षक सेवा शाखा, अनुसन्धान तथा तथ्याङ्क शाखा रहेका छन्। जसमा ४ जना अधिकृतस्तर ९/१० औँ तहको उपसचिवलाई शाखा प्रमुखको जिम्मेवारी दिईएको छ।

शिक्षा विकास निर्देशनालय र यस अन्तर्गतका शाखागत र पदगत कार्यविवरण

शिक्षा विकास निर्देशनालयको कार्यविवरणः

प्रत्येक प्रदेशमा सामाजिक विकास मन्त्रालय अन्तर्गत रहने गरी शिक्षा विकास निर्देशनालयको स्थापनाको औचित्यलाई दृष्टिगत गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा संघ स्तरमा रहेका निकायहरुको कार्य विवरणसँग नबाझिने गरी देहायका कार्य विवरण निर्धारण गरिएको छ।

योजना तथा कार्यक्रम शाखाको कार्यविवरणः

उच्च तथा प्राविधिक शिक्षा शाखाको कार्यविवरणः

शिक्षक सेवा आयोगः

अनुसन्धान तथा तथ्याङ्क शाखाको कार्यविवरणः

शिक्षा विकास निर्देशनालयमा रहने पदहरुको कार्यविवरण

निर्देशक (रा.प.प्रथम श्रेणी, शिक्षा प्रशासन) शिक्षा विकास निर्देशनालय

प्रचलित ऐन, कानुनमा भएको व्यवस्थाको निर्देशक पदको कार्य विवरण देहाय वमोजिम हुनेछः

उपसचिव (रा.प.द्धितीय, शिक्षा प्रशासन) योजना तथा कार्यक्रम शाखा

शाखा अधिकृत (रा.प.तृतीय, शिक्षा प्रशासन) -१ योजना तथा कार्यक्रम शाखा

शाखा अधिकृत (रा.प.तृतीय, शिक्षा प्रशासन) -२ योजना तथा कार्यक्रम शाखा

उपसचिव (रा.प.द्धितीय श्रेणी, शिक्षा प्रशासन) उच्च तथा प्राविधिक शिक्षा शाखा

शाखा अधिकृत (रा.प.तृतीय श्रेणी, शिक्षा प्रशासन)-१, उच्च तथा प्राविधिक शिक्षा शाखा

शाखा अधिकृत (रा.प.तृतीय श्रेणी, शिक्षा प्रशासन)-२, उच्च तथा प्राविधिक शिक्षा शाखा

उपसचिव (रा.प.द्धितीय श्रेणी, शिक्षा प्रशासन) शिक्षक सेवा शाखा

शाखा अधिकृत (रा.प.तृतीय श्रेणी, शिक्षा प्रशासन)-१ शिक्षक सेवा शाखा

शाखा अधिकृत (रा.प.तृतीय श्रेणी, शिक्षा प्रशासन)-२ शिक्षक सेवा शाखा

उपसचिव (रा.प.द्धितीय श्रेणी, शिक्षा प्रशासन) अनुसन्धान तथा तथ्याङ्क शाखा

शाखा अधिकृत (रा.प.तृतीय श्रेणी, प्रशासन/सामान्य प्रशासन), अनुसन्धान तथा तथ्याङ्क शाखा

तथ्याङ्क अधिकृत (रा.प.तृतीय श्रेणी, विविध) अनुसन्धान तथा तथ्याङ्क शाखा

लेखा अधिकृत (रा.प.तृतीय श्रेणी, लेखा) अनुसन्धान तथा तथ्याङ्क शाखा

शाखा अधिकृत (रा.प.तृतीय श्रेणी, शिक्षा प्रशासन), अनुसन्धान तथा तथ्याङ्क शाखा

लेखापाल (रा.प.अनं.प्रथम श्रेणी, लेखा), आर्थिक प्रशासन शाखा

प्राविधिक सहयायक (रा.प.अंन. प्रथम श्रेणी, शिक्षा/शिक्षा प्रशासन)-८ जना, अनुसन्धान तथा तथ्याङ्क शाखा

आफुला

नायव सुव्वा (रा.प.अंन. प्रथम श्रेणी, सामान्य प्रशासन)-३ जना, अनुसन्धान तथा तथ्याङ्क शाखा

आफुलाई काम गर्न तोकिएको महाशाखा वा शाखामा रही ना.स.ले गर्ने कामहरु देहाय वमोजिमका मध्यबाट हुनेछन् ।

कम्प्युटर अपरेटर (रा.प.अंन. प्रथम श्रेणी, विविध)-२ जना, अनुसन्धान तथा तथ्याङ्क शाखा

काम गर्न तोकिएको शाखामा रही कम्प्युटर अपरेटरले गर्ने कामहरु देहाय वमोजिम हुनेछनः

कार्यालय सहयोगी (श्रेणी विहीन)-३ जना, अनुसन्धान तथा तथ्याङ्क शाखा

हलुका सवारी चालक (श्रेणी विहीन)-२ जना, अनुसन्धान तथा तथ्याङ्क शाखा