SEE परीक्षा २०८१ को उत्तरपुस्तिका परीक्षण सम्बन्धि सूचना!!!
SEE परीक्षा २०८१ को उत्तरपुस्तिका परीक्षण सम्बन्धि सूचना!!!
Powered by
riri one
SEE परीक्षा २०८१ को उत्तरपुस्तिका परीक्षण कार्य भोलि मिति २०८२।०१।१९ गते विहान ०७:०० बजे देखि सुरु हुने हुँदा माध्यमिक तहमा कम्तिमा १ (एक) शैक्षिक सत्र पुरा गरी अध्यापन गरिरहेको व्यहोराको सम्बन्धित विद्यालयको पत्र सहित उपस्थित हुनुहुन सम्बन्धित सबैमा जानाकारी गराईन्छ।