यस महाशाखाको मिति २०८२।१०।०८ गते प्रकासित सूचना अनुसार निम्न माध्यमिक तह तृतिय श्रेणी शिक्षक पदमा स्थायी सिफारिस भएका उम्मेद्वारहरुको तपसिल बमोजिमको जिल्लाहरुमा सिफारिस गरि पठाईएकोले सम्बन्धीत शिक्षा विकास तथा समन्वय इकाइमा सम्पर्क गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ ।