national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा त्रयोदशी - २८

अनुदान प्राप्तिका लागि छनौंट भएका विद्यालय विवरण ।

अनुदान प्राप्तिका लागि छनौंट भएका विद्यालय विवरण ।

कार्यक्रमहरुः

१. साधारण तथा प्राविधिक धार सञ्चालन भएका सामुदायिक विद्यालयमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम,

२. प्राविधिक विषय सञ्चालन भएका विद्यालयमा प्रयोगशाला सुदृढीकरण अनुदान,

३. गण्डकी डिजिटल शिक्षा कार्यक्रम अनुदान,

४. माध्यमिक विद्यालयमा STEM Lab स्थापना र सञ्चालन अनुदान,

५. विद्यालय हरित क्षेत्र वातावरण प्रवर्द्धन कार्यक्रम ।