वि.सं:
नेपाल संवत: ११४५ गुलागा पारु - १६
"शैक्षिक कार्यक्रमको प्रभावकारी कार्यान्वयन, गुणस्तर सुधार र मानव स्रोतको उन्नयन"
१. शैक्षिक नीति, योजना तथा कार्यक्रम निर्माण एवं कार्यान्वयन सम्बन्धमा प्रदेशको शिक्षा हेर्ने मन्त्रालयलाई सुझाव प्रदान गर्ने । २. गण्डकी प्रदेश सरकारको शैक्षिक कार्यक्रमहरु कार्यान्वयन गर्ने गराउने । ३. तोकिएको मापदण्ड बमोजिम माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) सञ्चालन तथा व्यवस्थापन एवम् अभिलेख सम्बन्धी कार्य गर्ने । ४. शिक्षक सेवा आयोगबाट प्रत्यायोजित अधिकार कार्यान्वयन गर्ने । ५. शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षासम्बद्ध संस्थाहरूसँग समन्वय र सहकार्य गर्ने ।