वि.सं:
नेपाल संवत: ११४६ पोहेलाथ्व तृतीया - ३
८ पुष, २०८२
शिक्षक सेवा आयोगबाट लिइने
निम्न माध्यमिक तहको अन्तर्वार्ता स्थल बारेको सूचना!!!
मितिः २०८२।०९।०८
शिक्षक सेवा आयोगको सूचना अनुसार यही मिति २०८२।०९।१६ देखि २०८२।०९।१८ सम्म सञ्चालन हुने निम्न माध्यमिक तहको अन्तर्वार्ता गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको शिक्षा विकास महाशाखा (साविक शिक्षा विकास निर्देशनालय) पोखरा म.न.पा.-१ बगरमा आयोगबाट निर्धारित अन्तर्वार्तासम्बन्धी कार्यतालिका अनुसार हुने व्यहोरा यसै सूचनाद्वारा सूचित गरिएको छ ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय
गण्डकी प्रदेश