महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलाथ्व चतुर्थी - ४

सूचना

वक्तृत्वकला तथा निबन्ध प्रतियोगिताको नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना!!!

वक्तृत्वकला तथा निबन्ध प्रतियोगिताको नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना!!!

वक्तृत्वकला तथा निबन्ध प्रतियोगिताको नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना!!!

नतिजा प्रकाशन (प्रकाशन मिति २०८२।०२।१४ गते बुधवार)

गणतन्त्र दिवसको अवसरमा गण्डकी प्रदेश अन्तरगतका विद्यार्थीहरु विच गणतन्त्र दिवसको महत्व शिर्षकमा मिति २०८२ जेष्ठ १४ गते सम्पन्न भएको निवन्ध र वक्तृत्वकला प्रतियोगिता तपसिल बमोजिमको नतिजा प्रकाशित गरिएको छ ।

तपसिलः

वक्तृत्वकला प्रतियोगिता तर्फ (कुल सहभागी विद्यार्थी संख्याः ३७ जना)

क्र.सं.

विद्यार्थीको नाम थर

कक्षा

विद्यालयको नाम

जिल्ला

स्थानीय तह

वडा नं.

टोल

नतिजा

कै.

 

दिपसिका क्षेत्री

१०

रिलायन्स पब्लिक स्कूल

कास्की

पोखरा

२६

बुढीबजार

प्रथम

 

  •  

प्रतिमा पौडेल

१०

शान्ति निकेतन स्कूल

कास्की

पोखरा

पर्स्‍याङ

द्वितिय

 

  •  

स्वर्णिमा रेग्मी

१०

सकला देवी मावि

नवलपुर

देवचुली

 

तृतिय

 

निवन्ध प्रतियोगिता तर्फ (कुल सहभागी विद्यार्थी संख्याः ३९ जना)

  •  

प्रमिशा भण्डारी

नेपाल प्रहरी स्कूल

तनहुँ

शुक्लागण्डकी

 

प्रथम

 

  •  

सोकिया बाँस्तोला

१०

स्नो भ्यू ई.बो.स्कूल

कास्की

पोखरा

२५

 

द्वितीय

 

  •  

आयुषा पोखरेल

१०

मदरल्याण्ड मावि

कास्की

पोखरा

 

तृतीय

 

..................

घनश्याम पौडेल

नि. महानिर्देशक