महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ सिल्लागा नवमी - २४

सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम र STEM LAB स्थापना र सञ्चालन कार्यक्रम अन्तरगत छनाैट भएका विद्यालयहरूको विवरण ।

सामुदायिक विद्यालयमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम र माध्यमिक विद्यालयमा STEM LAB स्थापना र सञ्चालन कार्यक्रम अन्तरगत छनाैट भएका विद्यालयहरूको विवरण ।

यस निर्देशनालयको मिति २०८१।०५।०४ गते प्रकाशित सूचना अनुसार प्राप्त प्रस्तावहरूको "सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र मातहतका कार्यालयबाट सञ्चालन हुने शिक्षा, भाषा, संस्कृति र पुरातत्व संरक्षण सम्बन्धी स्वीकृत कार्यक्रम तथा बजेट कार्यान्वयन मापदण्ड, २०८१" बमोजिम सामुदायिक विद्यालयमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम र माध्यमिक विद्यालयमा STEM LAB स्थापना र सञ्चालन कार्यक्रम अन्तरगत तपसिल बमोजिमका विद्यालयहरू छनाैट भएकाले कार्यक्रम कार्यान्वयन गर्ने प्रयोजनको लागि यस निर्देशनालयसँग सम्झाैता गर्नेगरी विद्यालयका प्रधानाध्यापक यही मिति २०८१।१०।२५ गते विहान ११ बजे यस निर्देशनालयमा विद्यालय व्यवस्थापन समितिको निर्णय र विद्यालयको पत्र सहित उपस्थित हुनुहुन अनुरोध छ   ।