|
1
|
एस.इ.इ. र एस.एल सी. परीक्षाको प्रमाणपत्रको नाम थर र जन्ममिति सच्याउने (जन्मदर्ता प्रमाणपत्र तथा नागरिकता प्रमाणपत्रको आधारमा)
|
श्री विमला कुमारी शर्मा
|
१. सम्बन्धित व्यक्तिको निवेदन
२. सक्कल प्रवेशपत्र
३. सक्कल रजिष्ट्रेशन को अर्धकट्टी
४. ग्रेडसिट र मार्कसिट र मूल प्रमाणपत्र
५. विद्यालयको सिफारिस पत्र
६. सम्बन्धित इकाईको सिफारिस पत्र
७. सम्बन्धित जिल्ला प्रशासन कार्यालयको निर्णय पर्चा
८. नियमानुसारको राजश्व दस्तुर तिरेको रसिद
|
प्रति कपी रु.२५०।- सच्याएको रु.२००।-
|
उपसमितिको बैठकको निर्णयको लागि र तयार गर्न कम्तीमा ३ दिन
|
उपसचिव विमला कुमारी शर्मा (9846083863), शा.अ. खेमराज पौडेल (9846150987), शा.अ. रामचन्द्र ढुङ्गाना (9867145554), क.अधिकृत गोविन्द पुलामी मगर (9842647083), प्रा.स. समिक्षा काफ्ले (9748761520)
|
उपसमितिको बैठकको निर्णयको लागि र तयार गर्न कम्तीमा ३ दिन
|
श्री घनश्याम पौडेल
|
|
2
|
एस.इ.इ. र एस.एल सी. परीक्षाको प्रमाणपत्रको नाम थर र जन्ममिति सच्याउने (उपसमितिको बैठकबाट सक्कल प्रवेश पत्र तथा रजिष्ट्रेशनको आधारमा)
|
श्री विमला कुमारी शर्मा
|
१. सम्बन्धित व्यक्तिको निवेदन
२. सक्कल प्रवेश पत्र
३. रजिष्ट्रेशनको अर्धकट्टी
४. ग्रेडसिट र मार्कसिट र मूल प्रमाण-पत्र
५. विद्यालयको सिफारिसपत्र
६. सम्बन्धित इकाइको सिफारिस-पत्र
७. नियमानुसारको राजश्व दस्तुर तिरेको रसिद
|
प्रति कपी रु. २५०।- सच्याएको रु. २००।-
|
उपसमितिको बैठकको निर्णयको लागि र तयार गर्न कम्तीमा ३ दिन
|
उपसचिव विमला कुमारी शर्मा (9846083863),
शा.अ. खेमराज पौडेल (9846150987),
शा.अ. रामचन्द्र ढुङ्गाना (9867145554),
क.अधिकृत गोविन्द पुलामी मगर (9842647083),
प्रा.स. समिक्षा काफ्ले (9748761520)
|
उपसमितिको बैठकको निर्णयको लागि र तयार गर्न कम्तीमा ३ दिन
|
|
|
3
|
एस.इ.इ. र एस.एल सी. परीक्षाको प्रमाण-पत्रहरुको प्रतिलिपी वितरण
|
श्री विमला कुमारी शर्मा
|
१. सम्बन्धित व्यक्तिको निवेदन
२. विद्यालयको सिफारिस
३. ग्रेडसिट र मार्कसिट र प्रमाणपत्रको फोटोकपी
४. नियमानुसार लाग्ने राजश्व तिरेको रसिद
|
प्रतिकपी रु. २५०।-
|
सोही दिनमा
|
उपसचिव विमला कुमारी शर्मा (9846083863), शा.अ. खेमराज पौडेल (9846150987), शा.अ. रामचन्द्र ढुङ्गाना (9867145554), क.अधिकृत गोविन्द पुलामी मगर (9842647083), प्रा.स. समिक्षा काफ्ले (9748761520)
|
सोही दिनमा
|
|
|
4
|
एस.इ.इ परीक्षा संचालन सम्बन्धी बजेट व्यवस्थापन
|
श्री विमला कुमारी शर्मा
|
१. राष्ट्रिय परीक्षा बोर्डले तोकेको परीक्षा समय भन्दा कम्तीमा २ महिना अगाडि प्रदेश अर्न्तगत रहेका जिल्लाहरुको नियमानुसार रकम निकासा गर्ने
|
None
|
None
|
उच्च तथा प्राविधिक शिक्षा शाखा
|
None
|
|