शिक्षा दिवस समारोह
-
Date
November 13, 2018
-
Time
6:00 pm - 7:30 pm
यस मन्त्रालयको मूल उद्देश्य प्रदेश नं ४ का जनताको शिक्षा स्वास्थ्य खेलकुद लगायत मन्त्रालयसंग सम्वन्धित विभिन्न विषयको कानून नीति नियम मापदण्ड निर्माण तथा कार्यक्रमको कार्यान्वयनवाट समग्र सामाजिक क्षेत्रको विकास गरी स्वस्थ शिक्षित सक्षम उद्यमशिल नागरिक तयार गरी प्रदेशको विकासमा योगदान गर्दै समाजवाद उन्मुख समृद्ध प्रदेशको निर्माणमा योगदान पुराउनु हो । सामाजिक विकास मन्त्रालयको लक्ष्य देहाय अनुसार रहेको छ