Skip to content Skip to right sidebar Skip to footer

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

नेपालको संविधानले एकात्मक शासन पद्धति रहेको  नेपाललाइ संघिय संरचनामा परिणत गरी संघ प्रदेश र स्थानीय सरकारको व्यवस्था गरेको छ। प्रदेशमा प्रदेश सरकार रहने व्यवस्था अनुसार सात वटै प्रदेशमा प्रदेश सरकार मातहत विभिन्न मन्त्रालयहरुको स्थापना गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश सरकार मातहत रहने विभिन्न मन्त्रालयहरु मध्ये एक हो । यस मन्त्रालयको स्थापना २०७४ माघ २८ गते भएको हो ।

Contact

Opening hours

  • Monday
    6:00 am - 5:00 pm
  • Tuesday
    6:00 am - 5:00 pm
  • Wednesday
    6:00 am - 5:00 pm
  • Thursday
    6:00 am - 5:00 pm
  • Friday
    6:00 am - 2:00 pm
  • Saturday
    Closed
  • Sunday
    Closed

Gallery